टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण


टोकियो – जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।

शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका पछाडी पार्दै प्रतिस्पर्धी स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५/३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

प्रतिक्रिया