माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाइएको हो ।

आजको बैठकमा सरकारमा जाने मन्त्रीहरूको बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया