सोचेभन्दा धेरै विश्वासको मत देउवाको पक्षमा, अब डेढ बर्ष प्रधानमन्त्री


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोचेभन्दा धेरै विश्वासको मतसहित प्रधानमन्त्री कायम भएका छन्। उनले १६५ विश्वासको मत पाएका छन्।

जसपाका २० सहित उनले एमालेको पनि भारी विश्वासको मत पाएका हुन्।

प्रतिक्रिया