
माधव पक्षले पनि देउवालाई विश्वासको मत दिने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९एमाले० को माधव नेपाल पक्षले पनि विश्वासको मत दिने भएको छ।
नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरूले औपचारिक निर्णय नगरे पनि देउवालाई विश्वासको मत दिने समझदारी बनेको बताए ।
नेपाल पक्षका सबैले मत दिन्छन् या दिनन् भन्ने यकिन हुन सकेको छैन ।
जनता समाजवादीको महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।



कागजपत्र |
