प्रधानमन्त्री देउवालाई लाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

आईतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया