काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित


काठमाडौं – काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

खोपको मौज्दात सकिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

 

प्रतिक्रिया