अफ्गानिस्तानमा भारतीय फोटो पत्रकारको हत्या


कान्धार – अफ्गानिस्तानमा रहेका भारतीय पत्रकार दानिस सिद्धिकिको हत्या भएको छ ।

कान्धारमा उनको हत्या भएको हो । उनी वरिष्ठ फोटो पत्रकार हुन् ।

उनी अफ्गानी सुरक्षा फौजसँगै रहेको बेला मारिएका थिए । उनी पुलित्जर पुरस्कार जीत्न सफल पत्रकार हुन् ।

उनी रोयटर्समा कार्यरत थिए । सेना र तालेवानबीच भीडन्तको समाचार तस्वीर कभर गर्ने क्रममा उनको मृत्यु भएको बताईएको छ ।

प्रतिक्रिया