एमाले विभाजन रोक्न खोज्दा धम्कीपूर्ण फोन आयो: भीम रावल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी विभाजन रोक्ने प्रयास गर्दा आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन्। उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।

रावलले बुधबार विज्ञप्ति जारी गर्दैभनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’

एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।

विज्ञप्ति:

प्रतिक्रिया