

माओवादी केन्द्रले ताेक्यो दुई मन्त्री, अर्थमा शर्मा र उर्जामा भुसाल

काटमाडौं – नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएकी छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा शर्मा अर्थमन्त्री र भुसाल उर्जा तथा जलस्रोतमन्त्री बन्ने भएकी हुन ।
माओवादी केन्द्रका नेता शर्मा यसअघि नै उर्जा र गृहमन्त्री बनिसकेका छन् भने भुसाल यसअघि सामान्य प्रशासनमन्त्री बनेकी थिईन ।

