अदालतको फैसलालाई ऐतिहासिक भन्दै देउवाले गरे स्वागत (विज्ञप्तीसहित)


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै हार्दिक स्वागत गरेका छन् ।

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाक्कमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विस्वासलाई थप अभिवृद्धि गरेको बताएको छ ।

विज्ञप्ती सहित :

प्रतिक्रिया