जोन्सन खोप लगाउनेको टुंगो, भेरोसेल र जोन्सन खोपका लागि सरकारले गर्यो यस्तो निर्णय (निर्णयसहित)


काठमाडौं – सरकारले हालै आएको कोरोना विरुद्धको भेरोसेल र जोनसन खोप अभियान असार २९ गते अर्थात् भोली देखि ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले भेरोसल र जोनसन खोप अभियान भोलीबाटै सञ्चालन गर्ने निर्णय गरेको छ ।

जस अनुसार यी व्यक्तिहरुले खोप पाउने छन् ।

प्रतिक्रिया