१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा


काठमाडौँ – सरकारले १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

११ वटा कम्पनीलाई १ वर्ष सम्मका लागि र ४ वटा कम्पनीलाई २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखिएको हो ।

यी हुन् कालो सूचीमा परेको व्यवसायी र आपूर्तिकर्ता

प्रतिक्रिया