यस्तो छ आयोगले जारी गरेको मध्यावधि निर्वाचनको ६७ बुँदे कार्यतालिका


काठमाडौं – निर्वाचन आयोगले मध्यावधि निर्वाचनको सार्वजनिक गर्न लागेको छ। आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

कार्यतालिकाः

प्रतिक्रिया