यस्तो देखियो चिनियाँ कम्युनिस्ट पार्टीको सयौं वर्षगाँठ (तस्बिरहरु)


बेइजिङ – चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको सयौं वर्ष भव्यताका साथ मनाइरहेको छ । विश्वभरका चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छुकले वर्षगाँठलाई उत्सवका रूपमा मनाइरहेका छन् ।

सयौं वर्षगाँठलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने बताएका छन् । साथै, उनले चीनलाई असर पुर्‍याउन खोज्ने तत्वविरुद्ध आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिए ।

बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएको उल्लेख छ ।

तस्वीरहरूः

तस्बिरहरूः द गार्जियनडटकम

 

प्रतिक्रिया