झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने


काठमाडौं – भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।

बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।

बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया