सर्वोच्चलाई राष्ट्रपतिको जवाफ- ओली र देउवाले विश्वासको मत पाउने आधार देखिएन (पूर्णपाठ)


काठमाडौं – राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पठाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ ।

यस्तो छ पूर्णपाठ :

प्रतिक्रिया