सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौँ –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले शनिबार (भोली) पदाधिकारीहरुको बैठक बोलाएका हुन् । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

प्रतिक्रिया