विपक्षीका नाममा कारण देखाऊ आदेशसहित विघटनबारे ९ असारदेखि निरन्तर सुनुवाई


काठमाडौंप्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

पुनःस्थापनासहित अन्तरिम आदेशको माग भए पनि इजलासले असारदेखि नियमित सुनुवाई कायम राख्नेगरी प्रधानमन्त्री राष्ट्रपतिको कार्यालयसँग कारण देखाऊ आदेश माग गरेको हो।

शेरबहादुर देउवाको पक्षबाट बहस सुनेपछि केहीबेर ब्रेक लिएको इजलास बस्नासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यस्तो आदेश गरेका हुन्।

प्रतिक्रिया