संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे आज दिनभर बहस भए पनि आदेश नआएपछि सो मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

इजलासमा आजको बहस मूल मुद्दामा प्रवेश नगरी सकिएको छ। आइतबार सरकार पक्षका कानुन व्यवसायीले इजलासमा रहेका न्यायाधीश दीपक कुमार कार्की र डा।आनन्दमोहन भट्टराईलाई बाहेक हुन दबाव दिएका छन् ।

प्रतिक्रिया