विकल्पको बाटो खुला राख्दै माधव नेपाल समूहको केन्द्रीय कमिटीका १० निर्णय यस्ता छन्


काठमाडौंपार्टी एकता हुन नसके विकल्पको बाटोमा जान सकिने विषयलाई खुला राख्दै विश्वसनीय आधार भए मात्र एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नेता माधवकुमार नेपाल समूहको निष्कर्श रहेको छ।

केन्द्रीय कमिटीको भर्चुअल बैठकको निर्णय भन्दै १० बुँदे लिखत सार्वजनिक गरेको उक्त समूहले आफूले राखेका बुँदे मागमा ओली सहमत हुनुपर्ने जिकीर गरिएको छ।

 

प्रतिक्रिया