महन्थलाई दिएको पत्रको मसि सुक्न नपाउँदै उपेन्द्रलाई आयो २४ घण्टे अल्टिमेटम


काठमाडौं – जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । उक्त समयभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका छन्।

यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले काउन्टर जवाफ दिएका हुन् ।

प्रतिक्रिया