
रातोपानीको तातोपानी कुण्डमा निर्माण गरिएको पुर्वाधार
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानी कुण्डमा निर्माण गरिएको तातोपानी कुण्डको पुर्वाधार ।
गाउँपालिकाले नदी किनारको तातोपानी कुण्ड संरक्षणका लागि पक्की पर्खाल, पोखरी र टहरा निर्माण गरेको छ ।



कागजपत्र |
