नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते अर्थात् आइतबार जारी गरेको नेपाल नागरिकता अध्यादेश २०७८ को खारेज गर्नु पर्ने माग गर्दै चेतावनी समेत दिएको छ ।

महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नागरिकता जस्तो राष्ट्रिय महत्व एवं जनसरोकारको विषयमा निर्णय लिँदा जनमत बुभ्mनु पर्ने बताउँदै त्यसो नगरिकन सत्ता संकट टार्नका लागि र कसैलाई खुशी बनाउनकै लागि यस्तो अध्यादेश आउनु देशले ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै राष्ट्रहितविपरितका कार्य नगर्न वर्तमान सरकारलाई चेतावनी दिन चहान्छौं भनेका छन् ।

विज्ञप्तिः

No description available.

प्रतिक्रिया