नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेपछि विपक्षी गठबन्धन सरकारको दाबी गर्न शितलनिवासमा


काठमाडौं– नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २७ सांसदले साथ दिएपछि १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु सरकारको दाबी गर्न शितलनिवास निस्किएका छन्।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको सम्भावना रहेको बताइए पनि यसलाई औपचारिक रुपमा घोषणा गरिएको छैन।

प्रतिक्रिया