कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपीको निधन


काठमाडौं – कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डीएसपीको निधन भएको छ ।

कोरोना संक्रमण पुष्टी भए पछि नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी राजकुमार केसीको निधन भएको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

असहज महसुस भएपछि अस्पताल भएका केसीलाई न्युमोनिया देखिएपछि भेन्टीलेटरमा राखेर उपचार गरिँदै थियो ।

प्रतिक्रिया