रानीघट्टस्थित एक मन्दिरका शिव लिङ्ग, गणेश र भगवतीको मुर्ति तोडफोड


काठमाडौं – काठमाडौंको नागार्जुन न.पा- ४ रानीघट्टमा रहेको शिव लिङ्ग, गणेश र भगवतीको मुर्ति तोडफोड छ ।

घटना कसले किन घटायाे भन्ने एकिन हुन सकेकाे छैन । यद्यपी घटनामा संलग्न दोषीको पहिचान, छानबिन र कारबाही हुनु पर्ने स्थानीयले बताए ।

घटनाप्रति नेपाल सरकार, स्थानीय निकाय, जनप्रतिनिधि र स्थानीय संघसंस्थाको गम्भीरतापूर्वक ध्यान दिन  स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया