प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि ५ बजे बोलाइएको बैठक एक घण्टापछि सरेको हो।

प्रतिक्रिया