
बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ – मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक केही बेरअघि मात्रै सुरु भएको हो ।
आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुन सक्ने आङ्कलन गरिएको छ



कागजपत्र |
