प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिएको लिखत, प्रधानमन्त्री ओलीमाथि आरोपै-आरोप


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि राष्ट्रियताको विषयलाई सौदाबाजी गरेको आरोप लगाएका छन्।

बुधबार संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको लिखित पत्रमा प्रचण्डले यस्तो उल्लेख गरेका हुन्। उनले अध्यादेशबाट मुलुक चलाउने कोशिश प्रधानमन्त्री ओलीले गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया