बुधबार ४,८९७ संक्रमित थपिए, उपत्यकामा २ हजार बढि


काठमाडौं – बुधबार नेपालमा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । पछिल्लो घण्टामा ४,७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।

संक्रमण हुने ७७३ जना छन् ।

 

प्रतिक्रिया