उर्जामन्त्री रायमाझीलाई लक्षणसहितको कोरोना संक्रमण, अस्पताल लगियो


काठमाडौं– उर्जामन्त्री टोपबहादुर रायमाझीलाई लक्षणसहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।

सोमबार कोरोना पुष्टि भएपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको छ।

गृह जिल्ला रुपन्देहीमा भएको कार्यक्रममा सहभागी भएर उनी फर्किएका थिए।

प्रतिक्रिया