ओली–नेपालको दोस्रो दिनको वार्ता सकियो, मेरियटबाट बाहिरिए प्रधानमन्त्री ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

लामो समयदेखिको सम्वादहीनता तोडेर राजधानीको मेरियट होटलमा बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसलगत्तै आज पनि ओली र नेपालबीच सोही होटलमै डेढ घन्टा कुरा भएको जनाइएको छ ।

वार्तापछि मेरियट प्रधानमन्त्री ओली बाहिरिइसकेको जनाइएको छ ।

प्रतिक्रिया