
बिष्णु पौडेल साक्षी राखेर मेरियट होटलमा प्रधानमन्त्री ओली–नेता नेपालबीच वार्ता सुरु
काठमाडौं – अर्थमन्त्री बिष्णु पौडेल साक्षी राखेर प्रधानमन्त्री केपी ओली र एमाले नेता माधव नेपालबीच वार्ता सुरु भएको छ।
बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर युवा नेता योगेश भट्टराईले नेता नेपालसित निर्णायक वार्ता गर्न सुझाव दिएपछी यो भेट सम्भब भएको हो
हिजोमात्र स्पष्टीकरण पत्र पठाएका प्रधानमन्त्री ओलीले नेता नेपालसित गरेको यो वार्ताले एमालेको आगामी कदमको अर्थ राख्ने बताइन्छ।



कागजपत्र |
