

उपत्यकाका सार्वजनिक यातायातमा कडाइ, यस्ता छन् स्वास्थ्य मापदण्ड

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै उपत्यकाका सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको हाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यातायात व्यवसायीसहित बसेको बैठकले कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक यातायातमा कडाइ गर्ने निर्णय भएको हो ।

