

माधव नेपालले बोलाए स्पष्टिकरण सोधिएको पत्र पाउने सांसदको आकस्मिक बैठक

काठमाडौं– नेकपा एमालेले स्पष्टिकरण सोधिएका २७ जना संघीय सांसदको बैठक माधवकुमार नेपालले बोलाएका छन्।
मंगलबार स्पष्टिकरण सोधिएपछि आन्तरिक रणनीति तयार पार्नका लागि बैठक डाकिएको हो। समानान्तर गतिविधि गरिरहेको नेपाल समूहका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पदबाट किन नहटाउने भनी सोधेका थिए।

