
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडाैं- सिंहदरबारमा बसेकाे मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेकाे छ ।
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पाेखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेका हुन् ।




कागजपत्र |
