
रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडाैं- रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र मोदीबीच बुधबार दिल्लीमा भेटवार्ता भएको हो ।
यसअघि लामिछानेले गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नविनलगायतका नेतासँग भेटेका थिए ।



कागजपत्र |
