११ सहसचिवको सरुवा


काठमाडौं- सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ११ सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरेको छ। अन्य सहसचिवहरूको पनि विभिन्न निकायमा सरुवा गरिएको जनाइएको छ।

656938640_1762448711407854_8772910666224280921_n

प्रतिक्रिया