बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा


काठमाडौं-  बागमती प्रदेश सरकारल भोलि सार्वजनिक बिदा दिने भएको छ ।
बिज्ञापन

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।

प्रदेशको राजपत्रको खण्ड-९ स‌ख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया