कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिको पदबाट निलम्बन गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई जिल्ला सभापतिको हैसियतमा कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।

तामाङ नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति रहेका थिए ।

p

प्रतिक्रिया