सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल


काठमाडौं- अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको  महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए

प्रतिक्रिया