यी हुन् कोरोना अति प्रभावित १४ जिल्ला, विद्यालय नजान मन्त्रालयको अनुरोध (सूचनासहित)


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

मन्त्रालयले काठमाडौं, भक्तपपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा साँझ ७ बजेपछि सबै रेष्टुरेन्ट, क्लब, जीम, सार्वजनिक पूजाआजा, सभा, सम्मेलन लगायतका कार्य बन्द गर्न अनुरोध गरेको छ ।

यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

May be an image of text

प्रतिक्रिया