रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बैठक दिउँसो १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनुका साथै अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया