उन्नती प्रगति चाहनु हुन्छ भने नयाँ वर्षमा यो एक चीज छोड्नै पर्छ !


काठमाडौं – जीवनमा केही चीज पाउन केही चीज गुमाउनै पर्छ, यो एक ध्रुव सत्य भनाई नै हो । तपाई केही चीजले जीवनमा बाधा पुर्‍याएको छ भने त्यो त्याग्नुस् यसले अगाडी बढ्न मद्दत गर्दछ ।

जस्तै नकरात्मक कुरा आफ्नो दिमागबाट निकालिदिनुहोस्, त्यागीदिनुहोस् । तपाई गलत मान्छेको संगतमा हुनुहुन्छ रु त्यो मान्छेको संगत त्यागिदिनुहोस् । यसले आफूलाई गलत काम गर्नबाट छुट्करा दिलाउँछ ।

चुरोट खाने बानी छ रु आजै छोडिदिनुहोस् । यसले तपाईकाे ज्यान (स्वास्थ्य) र धन दुवै जोगाउँछ । रक्सीको पनि उस्तै परिणाम पाउनु हुनेछ । धेरै रिसाउँनु हुन्छ रु नरिसाउँनुहोस् । परिवर्तन आँफै थाहा पाउनु हुनेछ ।

यो नयाँ वर्षको अवसरमा यीमध्ये कुनै एक चीज त्याग्नुहोस् जीवनमा सफलता आँफै महशुस गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया