रोजगारीको अवसर: ई-सेवाले माग्यो २६५ कर्मचारी, SEE उतिर्णले पनि आवेदन दिन सक्ने  (सुचना सहित)


काठमाडाैं – के तपाई बेरोजगार हुनुुहुन्छ ? यदि बेरोजगार हुनुहुन्छ भने ईसेवाले २६५ कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ कर्मचारीको माग गरेको हो ।

कम्पनिले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा ९सिभी० मेल गर्नको लागि आग्रह गरेको छ ।

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

 

प्रतिक्रिया