
बाेल्दा बाेल्दै ढले एमाले केन्द्रीय सदस्य थापा
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ।
बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा उनी बैठकमा बोल्दा बोल्दै ढलेका थिए। जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ।
उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ।



कागजपत्र |
