
विवादबीच धनुषा–१ मा नेकपा उम्मेदवार विजयी
काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो ।
यहाँ रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । यद्यपि निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।



कागजपत्र |
