
बालेन ओलीभन्दा ५ गुणा मतान्तरले अगाडि
झापा — झापा क्षेत्र नं. ५ मा रास्वपा उम्मेदवार बालेन्द्र (बालेन) शाह एमाले उम्मेदवार केपी शर्मा ओलीभन्दा करिब पाँच गुणा मतान्तरले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ६ हजार ५५१ मत ल्याउँदा एमालेका ओलीले १४२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै कांग्रेस उम्मेदवारले २१६ मत ल्याउँदा तारा चुनाव चिन्ह भएको नेपाली कम्युनिस्ट पार्टीले १६५ मत प्राप्त गरेको छ ।



कागजपत्र |
