
कांग्रेसले खोल्यो जितको खाता
मुस्ताङ – नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले जित हात पारेका छन् । उनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
