कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज (बुधबार) बस्ने भएको छ ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

May be an illustration of ‎tree and ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय तंपी स्मृत अवन ललितमुर, नेपात शুणला नैपान ਗशवत फागुन لن 상우리고 केन्द्रीय कार्यसमितिको भर्चुंगल बैठक सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कायंसमितिको भर्चुअल बैठक २०६२ फागून ل गते बुधयबार विहान 99:00 99: बसने भएको छ| उक्त. बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थतिका लागि नि्देशानुसार अनुरोथर गरिन्छ کبك_ههي कृष्णप्रसाद दुलाल का.वा. मुख्य सचिव भशकोन ००९४७-१। 북드ㅋㅋ독크 \/남9드ㅋ뮤터보\/북9드ㅋ마터ㅊ च्याद्स 북9드ㅋ수독독 E-mail: nfo@ucpalicongrens.arg/ Internet Access: /0@./. ttps:htts//www.waelen.es‎'‎‎

 

प्रतिक्रिया